चैत्र ९, २०८२ सोमबार | ०९:०५:०३
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

एसियाली पारा खेलकुदः विश्व कीर्तिमानसहित भारतका सुमितलाई स्वर्ण

काठमाडौं ।  भारतका सुमित एन्टिलले चीनको हाङ्झाउमा जारी चौथो एसियाली पारा खेलकुदअन्तर्गत ज्याभलिन थ्रो विश्व कीर्तिमानसहित स्पर्ण पदक जितेका छन् ।

एफ ६४ इभेन्टमा बुधबार सुमितले ७३.२९ मिटरको नयाँ विश्व कीर्तिमान कायम गरेका हन् । उनले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरे ।

२५ वर्षीय सुमितले यसै वर्ष पेरिमा भएको विश्व पारा एथलेटिक्स च्याम्पियनसिपमा ७०.८३ मिटरको विश्व कीर्तिमान कायम गरेका थिए ।

यसैगरी श्रीलंकाकी समिता अरचिगे कोडिथुवाक्कुले ६४.०९ तथा भारतका पुष्पेन्द्र सिंहले ६२.०६ मिटर थ्रोका साथ  क्रमशः रजत र कांस्य पदक जिते ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो