चैत्र १०, २०८२ मंगलबार | १८:४३:२८
एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर

असेफाले बनाइन् महिला म्याराथनमा नयाँ विश्व कीर्तिमान

काठमाडौं । इथियोपियाकी टाइगिस्ट असेफाले आइतबार विश्व कीर्तिमानसहित बर्लिन म्याराथनमा महिलतार्फको उपाधि जितेकी छन् ।

असेफाले २ घण्टा ११ मिनेट ५३ सेकेन्डमा दौड पूरा गरिन् । उनले सन् २०१९ को सिकागो म्याराथनमा केन्याली धाविक ब्रिगिड कोसगेईले कायम गरेको २ घण्टा १४ मिनेट ४ सेकेन्डको कीर्तिमान तोडिन् ।

यसअघि ८ सय मिटर दौडमा सहभागिता जनाउँदै आएकी असेफाले गत वर्षको अफ्रिलदेखि मात्र म्याराथनमा भाग लिन थालेकी हुन् ।

यसैगरी पुरुषतर्फ केन्याली धावक एलिउड किप्चोगे च्याम्पियन बनेका छन् । पाँचौं पटक च्याम्पियन बनेका उनले निर्धारित दुरी पार गर्न २ धण्टा २ मिनेट ४२ सेकेन्ड लगाए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो