चैत्र १४, २०८२ शनिबार | ०२:०२:१६
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

म्याकलाफलिनले विश्व एथलेटिक्स च्याम्पियनसिप गुमाउने

काठमाडौं । ओलम्पिक तथा विश्व च्याम्पियनसिपमा ४ सय मिटर हर्डल्समा स्वर्ण पदक विजेता सिड्नी म्याकलाफिनले हंगेरीको बुढापेस्टमा हुने विश्व एथलेटिक्स च्याम्यिनसिप गुमाउने भएकी छन् ।

घुँडाको चोटका कारण अमेरिकाकी म्याकलाफिनले प्रतियोगिताबाट नाम फिर्ता लिएकी हुन् । विश्व एथलेटिक्स च्याम्पियनसिप अगस्ट १९ देखि २७ सम्म हुँदैछ ।

म्याकलाफिनले २०२२ को टोकियो ओलम्पिक तथा सन् २०१९ को दोहा र सन् २०२२ को युजिन विश्व च्याम्पियनसिपमा ४ सय मिटर हर्डल्स तथा ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण पदक जितेकी थिइन् ।

यसैगरी म्याकलाफिनले सन् २०१९ को दोहा विश्व च्याम्पियनसिपका ४ मिटर हर्डल्समा रजत तथा ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण जितेकी थिइन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो