चैत्र १३, २०८२ शुक्रबार | २३:५२:००
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

धनगढी हाफ म्याराथनः आर्मीका मुकेश च्याम्पियन

कैलाली । नयाँ बर्षको अवसरमा कैलालीको धनगढीमा हुदैं आएको धनगढी हाफ म्याराथनको नवौं संस्करणमा नेपाल आर्मीका मुकेशबहादुर पालच्याम्पियन बनेका छन् ।

मुकेशले शुक्रबार विहान निर्धारित २१.१ किलोमिटर दुरी १ घन्टा ४ मिनेट ४८ सेकेन्डमा पुरा गरे । मुकेशले उपाधिसँगै ५५ हजार पाँच सय ५५  रुपैयाँ प्राप्त गरेका छन् ।

आर्मीकै नरेन्द्र सिंह रावल १ घन्टा ७ मिनेट २३ सेकेन्डका साथ दोस्रो तथा सन्तोषविक्रम विष्ट दुरी १ घन्टा ८ मिनेट ३५ सेकेन्डमा दौड पुरा गर्दै तेस्रो भए ।

उनीहरुले क्रमशः ३३ हजार तीन सय ३३  तथा २२ हजार दुई सय २२ रुपैयाँ प्राप्त गरे । हाफ म्याराथुनमा झण्डै चार सय धावकहरुको सहभागीता रहेको प्रतियोगिताका संयोजक मनिष कुँवरले जानकारी दिए  ।

यस्तै महिला तर्फ भागेश्वरी धामी प्रथम, पवित्रा सार्की द्धितीय र नेहा खड्का तृतीय भए । उनीहरुले क्रमशः पाँच हजार पाँच सय ५५, तीन हजार तीन सय ३३ र दुई हजार दुई सय २२ रुपैयाँ प्राप्त गरे ।

 त्यसैगरी कर्पोरेट तथा मिडिया तर्फ काशिराम मण्डल पहिलो, उमेशविक्रम मगर दोस्रो र चन्द्र बोहोरा तेस्रो भए । उनीहरुले पनि क्रमशःपाँच हजार पाँच सय ५५ , तीन हजार तीन सय ३३ र  दुई हजार दुई सय २२ रुपैयाँ प्राप्त गरे । 

  धनगढी जेसिजको आयोजनामा भएको प्रतियोगितामा अपांगता भएका व्यक्तीहरुका लागि ट्राई साईकल दौड राखिएको थियो । त्यसमा सहभागी सबैलाई पुरस्कारको व्यवस्था गरिएको धनगढी जेसिजका अध्यक्ष मोहनराज ओझाले जानकारी दिए। 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो