चैत्र १४, २०८२ शनिबार | ०७:०८:११
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

नेपाल चाइनिज ताइपेईसँग पराजित

फाइल फोटो ।

काठमाडौं । एसिया रग्बी यु–१८ प्रतियोगिताअन्तर्गत आइतबार पुरुषतर्फकाे प्लेट च्याम्पियनसिको सेमिफाइनलमा  नेपाल चाइनिज ताइपेईसँग ३४–७ ले पराजित भएको छ ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सम्पन्न प्लेट च्याम्पियनसिपको अर्को सेमिफाइनलमा थाइल्यान्डले बंगलादेशमाथि ५३–० को जित निकाल्यो ।

प्रतियोगितामा पुरुषतर्फकाे फाइनलमा दक्षिण कोरिया र युएई भिड्दै छन् ।

सेमिफाइनलमा दक्षिण कोरियाले मलेसियालाई १९–७ तथा युएईले भारतलाई ३६–० ले पराजित गरेका थिए ।

शनिबार पहिलो खेलमा थाइल्यान्डसँग १५–७ ले पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियालाई ३४–० ले नतिजा सुम्पिएको थियो । त्यस्तै तेस्रो खेलमा भने नेपालले भारतमाथि १२–१० को रोमाञ्चक जित निकालेको थियो ।

महिलातर्फ नेपालले भारतसँग ४१–० तथा मलेसियासँग १५–५ को हार ब्यहोरेको छ । त्यस्तै अन्य खेलमा युएईले ४३–० र थाइल्यान्डलाई २२–५ ले स्तब्ध बनायो ।

शनिबारबाट सुरु भएको प्रतियोगितमा पुरुषतर्फ नेपाल,भारत,बंगालादेश,थाइल्यान्ड मलेसिया,दक्षिण कोरिया,युएई र चाइनिज ताइपे तथा महिलातर्फ नेपाल,मलेसिया,भारत,युएई र मलेसियाको सहभागिता छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो