माघ १५, २०८२ बिहीबार | ११:३३:३४
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

राष्ट्रिय खेलकुदको समापनका लागि पोखराका स्कुल विदा

पोखरा । स्थानीयले अपनत्व नलिएको भन्दै पोखरेली संघ संस्था तथा प्रशासनको व्यापक आलोचना भएको राष्ट्रिय खेलकुदको आज बिहीबार हुने समापन समारोहका लागि पोखरा महानगरपालिकाले सबै शैक्षिक संस्थामा बिदा दिएको छ ।

स्थानीयले अपनत्व नलिएकै कारण असोज २८ गते भएको उद्घाटन समारोहमा क्षमताको आधा भन्दा कम दर्शक मात्र पोखरा रंगशालामा उपस्थित भएका थिए । नेपाली खेलकुदको सबभन्दा ठूलो महोत्सव पोखरालाई केन्द्र बनाएर गण्डकी प्रदेशका विभिन्न स्थानमा जारी छ । तर पोखरामा खेलकुदको चहलपहल तुलनात्मक रुपमा छैन ।

स्थानीयले ‘आफूहरुलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)को नेतृत्वले समावेश गर्नै नचाहेको’ आरोप लगाएका छन् । राखेपले भने ‘स्थानीय निकाय तथा प्रदेश खेलकुद परिषद’ले आफ्नो जिम्मेवारी वहन नगरेको भन्दै नवौं वृहत राष्ट्रिय खेलकुदका कमजोरी ढाक्ने प्रयास गरिरहेको छ ।

स्थानीयको बढि भन्दा बढि सहभागिता होस भनेर महानगरपालिकाले बिहीबारका लागि नगरभित्रका सबै विद्यालयहरु बन्द गर्ने तथा कर्मचारीहरुलाई पनि अपरान्ह एक बजेपछि बिदा दिने निर्णय गरेको हो । यसका साथै समापन समारोहमा अत्यन्तै न्यून दर्शक उपस्थितीले उद्घाटनको जस्तै लाजमर्दो अवस्था नआओस भनेर व्यापक पास वितरण गरिएको राखेप कर्मचारीहरुले बताएका छन् । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।