चैत्र १४, २०८२ शनिबार | ०२:१७:२१
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

५ स्वर्णसहित सेपाकताक्रोमा आर्मी च्याम्पियन

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत सेपाकताक्रोमा ६ मध्ये ५ स्वर्ण जित्दै त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । पूर्वी नवलपरासीको कावासोतीमा सम्पन्न सेपाकताक्रोका तीन विधाामा ६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

बुधबार सम्पन्न रेगुतर्फको फाइनलमा विभागीय महारथी आर्मीले गण्डकी प्रदेशलाई २–१ सेटको नतिजामा पराजित गर्दै स्वर्ण जित्यो । आर्मीका लागि सन्जित धिमाल, सूर्य चौधरी, उमेश महतो, दिपेश जंगथापा र रोशनतामाङ्गको समूहले स्वर्ण जितेको हो ।

विभागीय टिम आर्मीले योसँगै सेपाकताक्रोको डबल, रेगु र क्वार्ड विधाको महिलातर्फको तीन वटै र डबल विधाको पुरुषतर्फको १, रेगु विधाको पुरुषतर्फ १ गरी ५ स्वर्ण जितेको हो ।

पूर्वी नवलपरासीको कावासोतीमा रहेको योङ्गस्टार क्लबको कर्भडहलमा सन्चालनभएको महिला र पुरुषको फरक फरक ३ वटा विधामा प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी , कर्णाली, सुदूरपश्चिम र नेपाली सेनाका ९८ खेलाडी सहभागी थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो