चैत्र ८, २०८२ आइतबार | ०४:४६:०३
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

बुद्धिचालमा तीव्र प्रतिस्पर्धा

गोरखा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत गोरखामा जारी बुद्धिचाल प्रतियोगिताको खुल्ला तथा महिला तर्फको दोस्रो र तेस्रो चरणको क्लासिकल इभेन्ट सम्पन्न भएको छ । खुल्ला क्लासिकल इभेन्टको तेस्रो चरणसम्म आइपुग्दा त्रिभुवन आर्मी क्लबका रुपेश जैसवाल, बाग्मती प्रदेशका आशिष फुयाल र नेपाल पुलिस क्लबका क्षितिज भण्डारीले ३/३ अंक जोडेका छन् । आर्मीका सजिन महर्जनले २.५ अंक जोडेका छन् ।

महिला क्लासिकल इभेन्टको तेस्रो चरण सम्पन्न हुदाँ त्रिभुवन आर्मी क्बलकी सुजना लोहनी, प्रदेश नम्बर १ की खुस्बु थापाले अग्रता लिएका छन् । उनीहरुले ३/३ अंक जोडेका छन् । प्रतियोगितामा गण्डकी प्रदेशकी पुजा भण्डारीले पनि ३ अंक जोड्दै आफूलाई बलियो दावेदारीको रुपमा प्रस्तुत गरेकी छन् । प्रदेश नम्बर १ की कृतिसारा अधिकारीले २.५ अंक जोडेकी छन् ।

प्रतियोगितामा ११ टिमको सहभागिता छ । प्रतियोगिता अन्तर्गत आज क्लासिकल इभेन्ट अन्र्तगत चौथो र पाचौँ चरणको खेल भइरहेको उनले जानकारी दिए । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वाधान तथा राष्ट्रिय खेलकुद प्ररिषद्को आयोजना तथा गण्डकी प्रदेशको सहआयोजनामा बिहीबारदेखी गोरखा सदरमुकाममा बुद्धिचाल प्रतियोगिता सुरु भएको हो ।

गोरखा नगरपालिका ५ स्थित हिलेपोखरीमा रहेको गोरखा क्याम्पस परिषरमा जारी प्रतियोगितामा ११ टिमको सहभागिता रहेको छ ।  प्रतियोगिता अन्तरगत पाँच  दिन क्लासिकल, दुई दिन र्यापिड र एक दिन बिल्च इभेन्टमा प्रतिस्पर्धा हुँदैछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो