चैत्र १८, २०८२ बुधबार | ०९:१४:२९
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

एसियाली जुडो च्याम्पियनसिपमा देवकी पराजित

एसियाली जुडोमा सहभागी नेपाली टोली ।

काठमाडौं । नेपालकी देवकीमाया श्रेष्ठ एसियाली जुडो च्याम्पियनसिपमा मंगोलियन खेलाडी नान्दिन इर्दिने म्यागमारसुरेनसँग पराजित भएकी छन् ।

महिला ५२ केजीमुनिमा उत्कृष्ट प्रदर्शन गर्दै पूरा समय खेलेकी देवकी गोल्डेन स्कोरमा पराजित भएको प्रशिक्षक मोहन सुनुवारले जानकारी दिए । बन्दी सहायता नियोग (पाम) की उत्पादन देवकी विश्व वरीयतामा ३०४औं तथा विश्व च्याम्पियनसिपकी कांस्य पदक विजेता म्यागमारसुरेन ७५औं स्थानमा छन् ।

अप्रिल २५ देखि २७ तारिखसम्म थाइल्यान्डको बैंकमा भएको प्रतियोगितामा देवकीसहित नेपालबाट ६ खेलाडीले सहभागिता जनाएका थिए ।

महिला ५७ केजीमुनिमा ओलम्पियन मनीता श्रेष्ठ प्रधानले पहिलो चरणमा फिलिपिन्सकी खेलाडीलाई हराउँदा दोश्रो चरणमा काजाकिस्तानकी खेलाडीसँग हार बेहोरिन् । महिला ७० केजीमुनिमा भारतीय खेलाडीले रञ्जना खड्कालाई निरास बनाइन् ।

पुरुष ६० केजीमुनिमा विकास विकले तुर्कमिनिस्तानका खेलाडीलाई हराए भने दोश्रो चरणमा बहराइनका खेलाडीसँग पछि परे । ६६ केजीमुनिमा विशेष विक तुर्कमिनिस्तान र ९० केजीमुनिमा विपिन तामाङ भियतनामका खेलाडीसँग पराजित भए ।

नेपाल टोली सोमबार राति १०ः३० बजे काठमाडौं अवतरण गर्ने छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो