चैत्र १४, २०८२ शनिबार | ०३:०१:१६
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

अमेरिकालाई उछिन्दै चीन शीर्षस्थानमा

काठमाडौं । अमेरिकालाई उछिन्दै चीन पेरिस ओलम्पिकको शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतियोगितामा अन्तिम दिनको खेल बाँकी रहँदा चीनले ३९ स्वर्ण २७ रजत र २४ कांस्य पदक जितेको छ । चीनलाई अमेरिकाले ३८ स्वर्ण ४२ रजत र ४२ कांस्य पदकका साथ पछ्याइरहेको छ ।

शनिबार चीनले ६ स्वर्ण र एक कांस्य पदक थपेको थियो । यता अमेरिकाले पाँच स्वर्ण तथा समान दुई रजत र कांस्य पदक थप्यो ।

यसैगरी अस्ट्रेलिया १८ स्वर्ण १८ रजत र १४ कांस्य पदकका साथ तेस्रो र जापान १८ स्वर्ण १२ रजत र १३ कांस्य पदक हात पार्दै चौथो स्थानमा छन् ।

आयोजक फ्रान्स १६ स्वर्ण, २४ रजत र २२ कांस्य पदक जितेर पाँचौं स्थानमा छ । यस्तै ग्रेट ब्रिटेन, दक्षिण कोरिया, नेदरल्यान्ड्स जर्मनी र इटाली छैटौं देखि १०औं स्थानमा छन् ।

हालसम्म ९१ टोलीले पदक तालिकामा उपस्थिती जनाएका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो