चैत्र १३, २०८२ शुक्रबार | ०६:३४:५५
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

पेरिस ओलम्पिकः अमेरिका अघि अघि चीन पछि पछि

काठमाडौं । पेरिस ओलम्पिक २०२४ को पदक तालिकामा अमेरिका शीर्ष स्थानमा रहँदा उसलाई चीनले पछ्याइरहेको छ । सुरुआती दिनमा चीनले अग्रता बनाएपनि दश दिनपछि अमेरिकाले अग्रता लिएको छ ।

१३औं दिनको खेल सुरु हुँदा अमेरिकाले २७ स्वर्ण, ३५ रजत र ३२ कास्यसहित कुल ९४ पदक जितेको छ । दोस्रो स्थानमा रहेको चीनले २५ स्वर्ण, २३ रजत र १७ कास्यसहित कुल ६५ पदक जितेको हो ।

अमेरिकाले स्विमिङमा सर्वाधिक ८ स्वर्ण र एथ्लेटिक्समा ६ स्वर्ण पदक जितेको छ । चीनले सुटिङ र डाइभिङमा सर्वाधिक पाँच स्वर्ण पदक जित्यो ।  

अमेरिका र चीनपछि अस्ट्रेलिया बलियो देखिएको छ । १८ स्वर्ण, १२ रजत र ११ कास्यसहित कुल ४१ पदक जितेको अस्ट्रेलिया तेस्रो स्थानमा छ ।

आयोजना राष्ट्र फ्रान्सले १३ स्वर्ण जित्दै चौथो स्थानमा छ । बेलायल, दक्षिण कोरिया र जापानले समान १२ स्वर्ण पदक जितेका छन् ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो