विराटनगर । मोरङ जिल्ला कोशी प्रदेशस्तरीय कबड्डी प्रतियोगिताको च्याम्पियन बनेको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डद्धारा आयोजित प्रतियोगिताको फाइनलमा मोरङले सुनसरीलाई ५६–२८ ले पराजित गर्यो ।
विजेता मोरङले १ लाख रुपैयाँ तथा उपविजेता सुनसरीले ५० हजार रुपैयाँका शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा कोशीका भोजपुर र खोटाङ बाहेक १२ वटा जिल्लाले सहभागिता जनाएका थिए ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
