चैत्र १३, २०८२ शुक्रबार | ०१:०७:३०
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

पारा तथा विशेष खेलकुद: बोसियामा सुवेज्ञालाई स्वर्ण

काठमाडौं । पारा तथा विशेष खेलकुदअन्तर्गत बोसियाको बिसी टु स्पर्धाको महिलामा सुवेज्ञा खतिवडाले आइतबार स्वर्ण पदक जितेकी छन् । यो स्पर्धामा सीताकुमारी ढकालले रजत र  तथा साधना घिमिरेले कांस्य पदक हात पारे ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा नेपाल बोसिया संघको व्यवस्थापनमा भएको प्रतियोगिताको बिसी थ्रीको मिक्समा मलिना खड्गीले स्वर्ण, कृष्टिन मगरले रजत र  युनिशा लिम्बले कांस्य पदक चुमे ।

बिसी टुको मिक्समा इन्द्र अवालले स्वर्ण, विशाल श्रेष्ठले रजत र ललिता बस्नेतले कांस्य पदक जिते ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको बिसी टु पेयरमा उमंगराज कार्की र जिज्ञासा अधिकारी पहिलो, सुरन्जन रावत र लक्ष्मी मगर दोश्रो तथा सुमन पलिखेल र कृष्णा तेश्रो भए । 

पुरुषको बिसी फोरमा आयन पुजारीले स्वर्ण, विष्णु घिमिरेले रजत र कोषबहादुर थापाले कांस्य पदक हात पारे ।

विजेतालाई राखेपकी सदस्य एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामा, आयोजक बोसिया संघकी अध्यक्ष गोमादेवी पौडेललगायतले  गरे ।

तीन दिने प्रतियोगितामा ६० खेलाडीले विभिन्न आठ स्पर्धामा प्रतिस्पर्धा गरेको अध्यक्ष पौडेलले जानकारी दिइन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो