चैत्र ६, २०८२ शुक्रबार | ०८:५१:५६
दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन

पोखरामा स्क्वास प्रतियोगिता हुँदै

प्रतियोगिताबारे छलफल गर्दै खेलकुद विकास समिति र स्क्वास र्याकेट संघ, कास्कीका पदाधिकारी

पोखरा । फागुन १८ र १९ गते तेस्रो पोखरा महानगरपालिकास्तरीय स्क्वास प्रतियोगिता हुने भएको छ । प्रतियोगिता पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा स्क्वास र्याकेट संघ, कास्कीको व्यवस्थापनमा हुन लागेको हो ।

स्क्वास र्याकेट संघ कास्कीसँगको छलफलपछिप्रतियोगितामा चार विधा समावेश गरिएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । जसमा खुला, महिला, ४५ वर्षमाथि भेट्रान्स र नवआगन्तुक (बिगिनर) समावेश छन् । प्रतियोगिता पोखरा रंगशालास्थित स्क्वास कोर्टमा हुनेछ ।

हरेक विधाका विजेता र उपविजेताले क्रमशः ८ हजार र ४ हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । यसैगरी तेस्रो स्थान हासिल दुई जनाले २÷२ हजार नगदसहित मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगितामा सहभागिताका १६ फागुनसम्म नाम दर्ता गर्न सकिनेछ ।पोखरा रंगशालास्थित कोर्ट  गएर वा स्क्वास र्याकेट संघ कास्कीको फेसबुक पेजमा उपलब्ध लिंकमार्फत दर्ता फारम भर्न  सकिने संघका अध्यक्ष प्रवीण पालिखेले जानकारी दिए ।

प्रतियोगितामा ७० जना खेलाडी सहभागी हुने आयोजककाे अनुमान छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो