चैत्र ४, २०८२ बुधबार | ०४:५९:४०
नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी

पुनमको उपचार खर्च निकासा

काठमाडौं । चीनको हाङझावमा भएको १९औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने क्रममा घाइते भएकी जुडो खेलाडी पुनम श्रेष्ठले माग गरेको उपचार खर्च राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रकृया पूरा भएको ४८ घण्टामा निकासा गरेको छ ।

पुनमले एसियाली खेलकुदमा खेल्ने क्रममा चोट लागेको दायाँ खुट्टाको घुडाको एसिएलको शल्यक्रिया गर्नुपर्ने भएकोले राखेपमा माघ ४ गते निवेदन दर्ता गराएकी थिइन्  । निवेदन दर्ता गराउँदा  निवेदन बाहेक अन्य आवश्यक कागजात केही थिएन ।आर्थिक नियमावली अनुसार निवेदनको भरमा मात्र कसैलाई पनि भुक्तानी दिन नमिल्ने भएकोले राखेपले नै १३औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता पुनमलाई नेपाल जुडो संघमार्फत ताकेता गरेको थियो ।

राखेपको ताकेतापछि मात्र बिलहरु प्राप्त भइ २०८० साल फागुन १ गते प्रकृया पूरा भएको थियो । सोही दिन  परिषद्का सदस्यसचिवले पुनम श्रेष्ठको उपचार खर्चको फाइल सदर गर्नुभएको थियो । फाइल सदर भएको भोलिपल्ट फागुन २ गते नै राखेपले पुनमलाई उपचार खर्च बापत १ लाख ४७ हजार ५९ रुपैयाँ  उपलब्ध गराएको हो ।

 


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH