चैत्र १४, २०८२ शनिबार | २३:२८:४२
सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ?

‘दी ओपन डच च्याम्पियनसिप तथा सम्मेलन’ मा सहभागी हुन तुलसी नेदरल्यान्ड्स प्रस्थान

काडमाडौं ।आइिटएफ तेक्वान्दो  र नेपाल मुवाँथाइको केन्द्रीय सदस्य एवं खेलाडी तुलसी थापामगर जनवरी २७ मा नेदरल्यान्ड्सको हेल्मोन्ड शहरमा हुन गइरहेको ‘दी ओपन डच च्याम्पियनसिप तथा सम्मेलन’ मा सहभागी हुने भएकी छन् ।

नेपाल नेशनल मार्सल आर्टस गेम्स महासंघका केन्द्रीय कोषाध्यक्ष पनि रहेकी मगर विगत २० वर्षदेखि खेलकुदमा क्रियाशील छिन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी भएर पदक जितेकी उनी मार्शल आर्टस गेम्सको वृद्धि विकासमा सक्रिय छिन् ।

पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापित जिपी कोइराला फाउण्डेशनको युवा तथा खेलकुद विभागकी प्रमुखसमेत रहेकी मगरले फाउण्डेशन मार्फत पनि खेलकुद गतिविधि अघि बढाउँदै आएकी छन् ।

राष्ट्रिय खेलकुद परिषद् ( राखेप) का सदस्यसचिव टंकलाल घिसिङले मगरलाई बिदाइ गर्दै मार्शल आर्टस गेम्सको वृद्धि विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै उनको प्रशंसा गरेका थिए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो