चैत्र १२, २०८२ बिहीबार | १३:५३:१२
इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा

एनएसआरए एनिभर्सरी कप स्क्वास सुरु

काठमाडौँ । नेपल स्क्वास र्याकेट संघको आयोजना तथा एक्स स्टेप प्रयोजनमा एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिता आइतबार सुरु भएको छ ।

सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट संघको भवनमा भएको प्रतियोगिताको पहिलो दिन विनायक श्रेष्ठले राज महर्जनलाई कठिन खेलमा ११-८, ११-७, ७-११, ६-११, ११-७ ले हराए ।

यसैगरी राज श्रेष्ठले शैलेश अमात्यलाई हराउन पनि पाँच सेट खेल्नुपर्यो । उनले खेल ४-११, ११-७, ६-११, ११-८ र २१-१० ले आफ्नो पक्षमा पारे । राकेश परियारले जुनिल शाक्यलाई ११-१, ११–३, ११-६, रिसभ चुरिवालले सुर्जन श्रेष्ठलाई ११-०,११-२, ११-६ र शिव कायस्थले दिव्यराज वज्राचार्यलाई ११-८, ११-७ र ११-६ ले स्तब्ध बनाए । ऋद्धि शाक्यले दिलिप अधिकारी र रोहन नेपालीले देव डंगोललाई सोझा सेटमा ३-० ले पराजित गरे ।

मास्टर्स ५०  वर्षामाथिमा  रुपकदास ताम्राकारले प्रेम सिंहलाई ९-११, ११-८, ११-९, ३-११ र ११-७ ले निराश बनाए ।  

नेपाल स्क्वास र्याकेट संघ स्थापनाकाे ३५ वर्ष पुगेको अवसरमा एनएसआरए एनिभरसरी कप स्क्वास भएको हो । यो प्रतियोगिता मंसिर २९ गतेसम्म हुनेछ । नेपालका राष्ट्रिय खेलाडीहरुको पनि सहभागिता रहेको प्रतियोगितामा पुरुष / महिला खुल्ला, यु- १९ ब्वाइज/ गर्ल्स , मास्टर्स ५० वर्षमाथि र प्लेट गरी ६ विधा समावेश छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो