चैत्र १४, २०८२ शनिबार | ०८:३८:०२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

एसियाली खेलकुदः आर्चरीमा योगेन्द्र र इमायुङ पराजित

फाइल फोटो

काठमाडौं ।  चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदको आर्चरीमा सोमबार योगेन्द्र शेरचन र इमायुङ राई पराजित भएका छन् ।

फुयाङ यिन्हु स्पोर्टस सेन्टरमा भएको पुरुष व्यक्तिगत व्यक्तिगत कम्पाउन्डको दोस्रो चरणमा युगेन्द्र इराकी खेलाडी इशाक दाघमानसँग निरास बने ।

योगेन्द्रले १ सय ३५ अंक जोड्दा दाघमानले १ सय ४० अंक प्राप्त गरे ।

यसैगरी महिलातर्फ इमायुङ भारतीय खेलाडी अदिति गोपीचन्द स्वामीसँग पछि परिन् । इमायुङले १ सय ३७ र अदितिले १ सय ४९ अंक जोडे ।

पुरुष व्यक्तिगत रिकर्भमा तिलक तिलक पुन मगरले म्यानमारका तेत थिहा तथा महिलामा मन्जु बजगाईंले बंगलादेशीकी दिया सिद्धिकीको सामना गर्नेछन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो