चैत्र १३, २०८२ शुक्रबार | ११:१६:५८
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

राष्ट्रयव्यापी पावरलिफ्टिङमा विकिन र सबिता सर्वोकृष्ट

काठमाडौं । नेपाली युथ फिटनेस एन्ड केलिसथेनिक्सको आयोजना गरेको प्रथम राष्ट्रियव्यापी पावरलिफ्टिङ प्रतियोगितामा पुरुषतर्फ विकिन जोशी र महिला तर्फबाट सबिता ह्यान्जु प्रतियोगिताको सर्वोत्कृष्ट घोषित भएका छन् ।

प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, जुनियर र मास्टर्स गरि ४ वटा विधाको विभिन्न ११ व समुहमाप्रतिस्पर्धा गराइएको थियो । 

पुरुष खुल्लाको ६२ केजी मुनिको तौल समूहमा निमेष चुकान, बलबहादुर सुनार र दिनेश सिख्राकर, ६२.१-६९ केजी तौल समुहमा विकिन जोशी, विक्रम थापा र विकास गुरुङ, ६९.१-७७ केजी तौल समुहमा रबिन राई, विजु लामा र विजय प्रजापति, ७७.१-८५ केजी तौल समुहमा विकेस श्रेष्ठ, राजिव श्रेष्ठ र अर्जुन श्रेष्ठ र ८५ केजीमाथिको तौल समुहमा ओजस जोशी, मनोज श्रेष्ठ र मनिष शाक्य क्रमश: पहिलो दोस्रो र तेस्रो स्थानमा रहे ।

महिला खुल्लाको ५८ केजी तौल समुहमा सबिता ह्यान्जु, आश्मा श्रेष्ठ र नेहा रय, ५८.१–६४ केजी तौल समुहमा पुनम बोम्जन, एन्नी दर्जी र एलि लिम्बु, ६४ केजीमाथिको तौल समुहमा शर्मिला शाह, जुनु महर्जन र मनु कला राइले शीर्ष तीन स्थान हासिल गरे ।

यस्तै, जुनियरतर्फ २१ वर्ष मुनिको उमेर समुहबीचमा जेम्स (विप्लव), राजिव खड्का र सुधीर श्रेष्ठले क्रमश पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरे ।

मास्टर्स पुरुष ४५ वर्षमाथिको उमेर समुहमा तारा बहादुर थापा क्षेत्री, रोशन मानन्धर र दिलेन्द्र महर्जनक्रमश प्रथम, द्धितीय र तृतीय स्थानमा रहे ।

मास्टर्स महिला ४० वर्षमाथिको उमेर समुहमा लक्ष्मी महर्जन, पुजा प्रधान र माया मगरले क्रमश प्रथम,  द्धितीय र तृतीय  भए ।

प्रतिस्पर्धामा पुरुष खुल्ला, महिला खुल्ला, जुनियर र मास्टर्स अन्तर्गतको प्रत्येक समुहको खेलमा शीर्ष तीन स्थान हाँसिल गर्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।  

पिन्टोला नेपालको मुख्य प्रायोजना रहेको प्रतियोगिता ठमेलको छाँया सेन्टमा असोज ८ र ९ गते भएको थियो ।  

नेपालमा पहिलो पटक भएको प्रतियोगितालाई वर्ल्ड पावरलिफ्टिङले मान्यता दिएको थियो । प्रतियोगितामा १ सय ६४ खेलाडी सहभागी थिए ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो