चैत्र ७, २०८२ शनिबार | १९:१६:४९
घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश

एसियाली खेलकुदः स्क्वासमा नेपालका दुवै टोली पराजित

एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्दै अमृत थापा मगर

काठमाडौं । चीनको झोङझाउमा जारी १९ औं एसियाली खेलकुदको स्क्वासमा मंगलबार नेपालको महिला तथा पुरुष दुवै टोली पराजित भएका छन् ।

नेपाल महिलातर्फ मलेसिया र पुरुषतर्फ कुवेतसँग समान ३-० को सोझो सेटमा पराजित भयाे ।

हाङझाउ ओलम्पिक स्पोर्टस सेन्टरमा सम्पन्न महिलाको पोल ‘बी’ को पहिलो खेलमा स्वस्थानी श्रेष्ठ आइरा अजमानसँग ३-११, १-११ र ६-११ ले पराजित भइन् । विपन ब्लोनले आइफा अजमानसँगको दोस्रो खेल २-११, ५-११ र ६-११ ले गुमाइन् ।

तेस्रो तथा अन्तिम खेलमा पनि कृष्णा थापा राहेल अर्नोल्डसँग ४-११, ५-११ र ४-११ ले स्तब्ध बनिन् ।

यस्तै पुरुषतर्फ पोल ‘ए’ को खेलमा अमिर ब्लोन अली अलरामेजीसँग २-११, ३-११ र ५-११ ले निरास बन्दा अमृत थापा मगर अब्दुल्लाह अल्मेजायनसँग २-११, २-११ र ६-११ ले पराजित भए ।

तेस्रो तथा अन्तिम खेलमा आरहन्तकेशर सिम्हा अमर अल्तामिमीसँग ३-११, ३-११ र ५-११ ले स्तब्ध भए । 

आज नै नेपालले पुरुषतर्फ पाकिस्तान र महिलातर्फ मकाओको समाना गर्नेछ ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो