काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुदको पुरुष रग्वी सेभेन्समा नेपाल जितविहिन बनेको छ । पोल ‘डी’ मा रहेको नेपाल आइतबार सम्पन्न तीन वटै खेलमा नेपाल पराजित भएको हो ।
हान्झाउ नर्मन युनिभरसिटी चाङ्गकियान एथलेटिक्स फिल्डमा तेस्रो तथा अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ४१-० ले निरास बन्यो । अफगानिस्तानले ९ ट्राइ गरेको थियो ।
पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाईविरुद्ध ५५-७ ले नतिजा सुम्पिएको थियो । युएईले १० ट्राइ गर्दा नेपालले एउटा मात्र ट्राइ गर्न सक्यो ।
दोस्रो खेलमा नेपालले घरेलु टोली चीनसँग ६५-० को फराकिलो हार ब्यहोर्यो । चीनले ११ ट्राइ गरेको थियो ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
