चैत्र १४, २०८२ शनिबार | ०७:३६:२९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

अन्तर वडा फुटसलः वडा नं १४ च्याम्पियन

काठमाडौँ । वडा नं १३ माथि ३-२ को रोमाञ्चक जित निकाल्दै वडा नं १४ प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

लैनचौर फुटसल मैदानमा बुधबार सम्पन्न फाइनलमा वडा नं १४ का  लागि मनिष रानाभाटले दुई तथा दिलिप थापाले  एक गोल गरे । वडा नं १३ का लागि अभय राना र आषिश कपालीले गरेको गोल सान्त्वना मात्र बने ।

विजेता वडा नं १४ ले ट्रफीसहित २ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता उपविजेता वडा नं १३ ले १ लाख रुपैयाँ पायो । 

यसैगरी, वडा नं १३ का आशिष कपाली सर्वोकृष्ट खेलाडी, वडा नं १४ का मनिष सर्वाधिक गोलकर्ता र वडा नं १४ कै विपिन थापा मगर उत्कृष्ट गोलरक्षक घोषित भए  । यी तीनै जना जनही १० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको विजेता, उपविजेता क्तिगत विधामा उत्कृष्ट हुनेलाई काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन), उपप्रमुख सुनिता डंगोल र आयोजक वडा नं २३ का अध्यक्ष मचाराजा महर्जनले ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो