चैत्र १३, २०८२ शुक्रबार | ०२:५३:१३
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

बुल्समेन खुल्ला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता असोज ६ मा हुने

काठमाडौं । बुल्समेन क्लब पोखराको आयोजनामा मिस्टर बुल्समेन खुल्ला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको चौथो संस्करण आसोज ६ गते हुने भएको छ ।

संघले यसअघि बिंस २०७१, २०७३ र २०७५ मा यस प्रतियोगिता सम्पन्न गरिसकेको छ । २०७७ मा हुनुपर्ने चौथो संस्करण करोना महामारीका करण हुन सकेको थिएन ।

प्रतियोगितामा पुरुषतफै बडी बिल्डिङमा ५५, ६०, ६५, ७०, ७५, ८० र ८० के.जी तौलमाथि समूह तथा फिजिकमा १ सय ७० सेमी भन्दा माथि र तल गरी नौ विधा समावेश गरिएको छ । 
यसैगरी महिला वेल्नेस र महिला फिजिकतर्फ भने खुल्ला प्रतिस्पर्धा हुनेछ ।

बडी बिल्डिङतर्फ ओभरल च्याम्पियनले पाँच लाख रुपैयाँसहित ५ लाख ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै प्रत्येक तौल समुहका विजेताले ३५ हजार दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ पाउनेछन् । 

पुरुष तथा महिला फिजिकतर्फको विजेतालाई १ लाख, उपविजेता ५० हजार तेस्रो हुनेले ३५ हजार रुपौयाँ प्रदान गरिनेछ ।

प्रतियोगिता आयोजना गर्न ६५ लाख खर्च हुने आयोजकको अनुमान छ । त्यस्तै आयोजकले प्रतियोगिताबाट करिब १५ लाख आम्दानी हुने र सो रकम शारीरिक सुगठनको विकाश र बुल्समेन खेलाडी अक्षयकोषमार्फत खेलाडीको हकहितका लागि खर्च गर्ने बताएको छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो