चैत्र १२, २०८२ बिहीबार | २०:५१:०८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

लाकुरेका विद्यार्थीलाई इन्फिल्डको खेल सामाग्री

काठमाडौं । रोयल इन्फिल्ड मोटरसाइकलको लागि नेपालको आधिकारिक  विक्रेता अल्फा अटोमोटिभले ललितपुरको लाकुरेस्थित बासुकी मावीका विद्यार्थीहरुलाई खेल सामाग्री वितरण गरेको छ ।

विश्वकै पुरानो मोटरसाइकल रोयल इन्फिल्डले आफ्ना ग्राहकबीच गरेको वान राइड कार्यक्रमका अवसरमा लाकुरे पुगेर स्कुलका विद्यार्थीलाई खेल सामाग्री वितरण गरेको जनाएको छ ।

विद्यार्थीहरुलाई खेल सामाग्री वितरणको अवसरमा लाकुरेका स्थानीय वडा अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, लाकुरेका स्थानीय समाजसेवीहरु, रोयल इन्फिल्ड भारतका प्रतिनिधि, अल्फा अटोमोटिभका निर्देशक तथा भारतीय राजदुतावासका कर्मचारीहरुको पनि सहभागिता थियो ।

‘वान मिसन वर्ल्ड, वान वर्ल्ड, वान राइडको नारासहित’ आइतबार विश्वभर एकसाथ गरिएको वान राइड नेपालमा काठमाडौंलगायत १३ सहरमा सम्पन्न भएको थियो । वान राइडमा ग्रामिण भेगसम्म पुगेर स्थानीय पर्यटन प्रवद्र्धनको उद्देश्य समेत राखिएको अल्फा अटोमोटिभले जनाएको छ ।

हिमालयन क्लासिक ३५०, मेटिअर ३५०, हिमालयन स्क्राम ४११ र हन्टर ३५० का एक सयभन्दा बढि चालकको सहभागिता रहेको राइड काठमाडौंमा नक्सालस्थित रोयल इन्फिल्डको शोरुमबाट सुरु भएर ललितपुरको लाकुरे पुगेपछि टुंगिएको थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो