माघ १९, २०८२ सोमबार | ०१:५२:०६
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

अन्तर वडा फुटसलः वडा नं २७, १७, ३२ र ९ विजयी

काठमाडौँ । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा शुक्रबार वडा नं २७, वडा नं १७, वडा नं ३२ र वडा नं ९ विजयी भएका छन् ।

लैनचौर फुटसल मैदानमा भइरहेको प्रतियोगिताको चौथो दिन वडा नं २७ ले वडा नं १ लाई ५-१ ले  हरायो । विजयी टोलीका लागि सिरज कंसाकारले दुई तथा विज्ञान शाही, रविन्द्र श्रेष्ठ र सलिल श्रेष्ठले एक–एक गोल गरे । वडा नं १ का आशिष थापा मगरले गरेको गोल सान्त्वना मात्र बन्यो ।

अर्को खेममा वडा नं १७ ले वडा नं २५ लाई २-० ले पराजित गर्यो । वडा न १७ का लागि सुगन महर्जन र श्रृजन रजकले गोल गरे । अन्य खेलमा वडा नं ९ ले वडा नं २० लाई ७(२ र वडा नं ३२ ले वडा नं ७ लाई २-१ ले हराए ।

यससँगै प्रतियोगिताको पहिलो चरण समाप्त भएको छ । शनिबारदेखि प्रि-क्वार्टरफाइनल सुरु हुनेछ । प्रि-क्वार्टरफाइनलको पहिलो दिन वडा नं १२ ले वडा नं ११, वडा नं २८ ले वडा नं १३, वडा नं८ ले वडा नं २६ र वडा नं २ ले वडा नं १५ सँग खेल्नेछन् ।

 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।