चैत्र ९, २०८२ सोमबार | १२:३१:४६
एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ?

पूर्वाञ्चल विश्वविद्यालय कप फुटसलः कलेज अफ बायोमेडिकल च्यापम्पियन

काठमाडौं ।  कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एण्ड एप्लाइड साइन्सेस पूर्वाञ्चल विश्वविद्यालय कप फुटसल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

सिनामंगलस्थित अर्किड कलेजको फुटसल कोर्टमा मंगलबार भएको फाइनलमा दुई गोलले पछि परेको अवस्थालाई उल्टाउँदै बायोमेडिकलले काष्ठमण्डप कलेज अफ म्यानेजमेन्टलाई ६-५ ले पराजित गरेको हो ।

बायोमेडिलका लागि विप्लव थापा एक्लैले चार गोल गर्दा मन्जील श्रेष्ठ र मनिष मगरले समान एक गोल थपेका थए । काष्ठमण्डपका लागि सुजन थापाले दुई तथा विकास महर्जन, सन्जीत क्षेत्री र कृष्ण दुलालले समान एक गोल गरे ।  

बायोमेडिकलले उपाधिसहित १ लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता काष्ठमण्डपले ५० हजार रुपैयाँ पाएको छ ।

बायोमेडिकलका विप्लव थापा सर्वाधिक गोलकर्ता बने । उनले चार खेलमा १५ गोल गरेका थिए । च्याम्पियन टोलीकै कृष्ण दुलाल सर्वोत्कृयट खेलाडी तथा प्रज्वल प्याकुरेल उत्कृष्ट गोलकिपर चुनिए ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुले यो प्रतियोगितामा सहभागिता जनाएका थिए । रहेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो