माघ ३, २०८२ शनिबार | २३:५२:५०
प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो

बाढीपहिरो पिडितलाई तत्काल राहत उपलब्ध गराउन नेकोसको माग

काठमाडौं, (खेलाडी) - नेपाल खेलकुद महासंघ (नेकोस) ले विगत केहि दिनदेखी निरन्तर परेको अविरल वर्षाका कारणले देशका विभिन्न भुभागमा बाढीपहिरो तथा डुबानमा परि निम्तिएको महाविपत्तिबाट हुन पुगेको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
'बाढी, पहिरो तथा डुबानमा परी मृत्यु भएका महानुभावप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौं,' नेकोसका अध्यक्ष रमेश पौडेलले जारी गरेको विज्ञप्क्तीमा भनिएको छ,  'मृतकका परिवारजनलाई राहत तथा क्षतिपूर्ति, बेपत्ता नागरीकहरुको खोजी र घाइते तथा विस्थापितहरुलाई तत्काल उपचार एवं आवश्यक राहतको व्यवस्थापन कार्य अघि बढाउन नेपाल सरकार र सम्बन्धित निकाय समक्ष नेपाल खेलकुद महासंघ जोडदार माग गर्दछ ।'

नेकोसले आफ्ना नेता,कार्यकर्ता, खेलाडी, खेलकर्मी तथा शुभचिन्तकहरुलाई सुरक्षित रहँदै राहत एवं उद्दारको कार्यमा तत्काल परिचालित हुनका लागि समेत आव्हान गरेको छ ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate