फाल्गुन ७, २०८२ बिहीबार | २२:३५:०८
जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान

’दृष्टिविहिन नेपाली क्रिकेट खेलाडी’ सम्वन्धी लेख ’स्पेशल कोमेन्डेसन अन पारा स्पोर्टस्’ को रुपमा प्रस्तुत

सोल । खेलकुद पत्रकार गोविन्दराज नेपालको दृष्टिविहिन नेपाली क्रिकेट खेलाडी’ सम्वन्धी लेखलाई ’स्पेशल कोमेन्डेसन अन पारा स्पोर्टस्’ को रुपमा प्रस्तुत गरिएको  छ  । 

मंगलवार राती दक्षिण कोरियाको सोलमा आयोजित एआइपीएस स्पोर्टस मिडिया अवार्ड २०२२ मा उनले प्रतिस्पर्धामा पठाएको ’दृष्टिविहिन नेपाली क्रिकेट खेलाडी’ सम्वन्धी लेखलाई ’स्पेशल कोमेन्डेसन अन पारा स्पोर्टस्’ को रुपमा प्रस्तुत गरिएको हो । 

अनलाइन खवरमा उनले लेखेको सो लेख मुख्य प्रतिस्पर्धामा नपरे पनि राम्रो लेखको रुपमा प्रशंसा गरिएको थियो । 

अन्तर्राष्ट्रिय खेलकुद पत्रकारहरुको संस्था एआइपीएसको आयोजनामा हुने एआइपीएस स्पोर्ट्स मिडिया अवार्डमा विश्वभरका खेलकुद पत्रकारहरुले प्रतिस्पर्धा गर्ने गर्छन। 
 अवार्डको पाँचौ संस्करणमा विश्वभरका १  सय ३८ राष्ट्रबाट १ हजार ८  सय ३० पत्रकारहरुले विभिन्न मुख्य ९  विधामा प्रतिस्पर्धा गरेका थिए । 

प्रत्येक विधामा उत्कृष्ट ३ जना पत्रकारहरु सम्मानित हुने गर्छन्। जसमा पहिलो हुनेले ८ हजार डलर, दोस्रो हुनेले ५ हजार तथा तेस्रो हुनेले २ हजार डलर प्राप्त गर्ने गर्छन । 

यसअघि नेपालबाट प्रज्वल ओलीले सन् २०२० मा वेस्ट राइटर कोलमिस्टको अवार्ड जितेका थिए ।   
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||