चैत्र ८, २०८२ आइतबार | ०५:४०:२२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

राखेपलाई खेलाडी संघको तीन बुँदे मागपत्र

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय खेलकुद परिषद् ( राखेप) सदस्यसचिव टंकलाल घिसिङलाई तीन बुँदे  मागपत्र पत्र बुझाएको छ ।

अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा संघले सदस्यसचिव घिसिङलाई मागपत्र बुझाएको हो ।

संघले नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता खेलाडीहरुलाई बृहत राष्ट्रिय खेलकुदको कार्यविधिमा उल्लेख भए वमोजिम प्रदान गरिने नगद पुरस्कार रकम तुरुन्त उपलब्ध गराउनु पर्ने माग गरेको छ ।

यसैगरी १९ औं एशियाली खेलकुद आगामी सेप्टेम्बरमा हुने भएकोले खेलाडीहरुको तयारी प्रशिक्षण तत्काल संचालन गर्नु पर्ने र साग स्वर्ण, एशियाली खेलकुदमा पदक विजेता र ओलम्पियन खेलाडीहरुले विगतमा पाउँदै आएको प्रोत्साहन भत्ता यथाशीघ्र उपलब्ध गराउन माग गरेको छ ।

खेलाडी संघले बुझाएको मागपत्र बुझ्दै सदस्य सचिव घिसिङले खेलाडीको रोकिएको पुरस्कार रकम र भत्ता एक हप्ताभित्र भुक्तानी हुने बताए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो