पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत शनिबारदेखि पूर्वी नवलपरासीमा सुरु भएको सेपाकताक्रोमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको ।
पुरुष डबलअन्तर्गत शनिबार बिहान भएको खेलमा आर्मीले प्रदेश नं १ लाई २-० को सेटमा पराजित गर्यो ।
आर्मीले पहिलो सेट २१-१२ र दोस्रो सेट २१–१७ को नतिजासहित आफ्नो पक्षमा पारेको हो । सेपाकताक्रो खेलमा महिला र पुरुषतर्फ ९८ खेलाडीले भाग लिएका छन् ।
महिला र पुरुषको फरक-फरक ३ वटा विधामा प्रतियोगिता हुने सेपाताक्रोमा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र आर्मीले भाग लिएका छन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
