चैत्र १४, २०८२ शनिबार | ०३:४३:२८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

राष्ट्रिय खेलकुदमा आज २७ खेल हुने

पोखरा । शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनबाट औपचारिक उद्घाटन भएको नवौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत आज (शनिबार) २७ खेल हुँदैछन् ।  तथापी, गत सोमबारदेखि नै केही खेलहरु सुरु भएका थिए । सोमबारदेखि नै सुरु भएको फेन्सिङ शुक्रबार नै सकिएको छ ।

विभिन्न खेलहरु भने यसअघि नै सुरु भइसकेका छन् । नवौं वृहत राष्ट्रिय खेलुकदअन्तर्गत आज शुक्रबार २७ वटा खेलहरु सञ्चालन हुनेछन् । शुक्रबार १५ खेल भएका थिए । यद्यपि, शुक्रबार फेन्सिङ सकिएर आजबाट १३ खेल थपिएका छन् ।

एथ्लेटिक्स, ब्याडमिन्टन, स्क्वास, आर्चरी, शारिरीक सुगठन, पौडी, सेपाकताक्रो, टेबलटेनिस, भारत्तोलन, प्याराग्लाइडिङ, रग्बी, कुस्ती र कराते थपिएका छन् ।

शनिबार ह्यान्डबल, फुलकन्ट्याक्ट कराते र गल्फ आज सकिने तालिका छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो