चैत्र ११, २०८२ बुधबार | ११:४२:१५
च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र

नेकोस सुदूरपश्चिम प्रदेशमा प्रकाश चन्द सर्वसम्मत

काठमाडौं । नेपाल खेलकुद महासंघ सुदूरपश्चिम कमिटीको अध्यक्षमा प्रकाश कुमार चन्द निर्वाचित भएका छन् । सोमबार धनगढीमा सम्पन्न प्रथम अधिवेशनले चन्दको अध्यक्षतामा ४९ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।

कराँतेका अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक एवं निर्णायकको रुपमा राम्रो छवि बनाएका चन्द नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीको पूर्व अध्यक्ष र राष्ट्रिय गोजुरीयो कराँते संघका महासचिव हुन् ।

बक्सिङ र भलिबलको राष्ट्रिय खेलाडी कोपीला सिंह शाही उपाध्यक्षमा निर्वाचित भइन । त्यस्तै अर्का भलिबल खेलाडी हिक्मत रावल उपाध्यक्षमा निर्वाचित भए । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का बोर्ड सदस्य समेत रहेका कराँतेका प्रकाश विक सचिवमा चयन भए । त्यसैगरी क्रिकेट खेलाडी सुरेश बोहरा तथा भलिबल खेलाडी कृष्ण रोकाया उपसचिवमा निर्वाचित भए ।

ब्याडमिन्टनको राष्ट्रिय खेलाडी एवं निर्णायक दुर्गा भण्डारी कोषाध्यक्षमा निर्वाचित भइन । भण्डारी नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीको अध्यक्ष हुन् । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई महासंघका केन्द्रिय संयोजक कृष्ण बस्नेत (पर्शुराम) ले पद तथा गोपनियताको सपथ गराउनुभयो ।

नेकपा एमालेका सचिव लेखराज भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा राष्ट्रिय महिला भलिबल टिमका प्रमुख प्रशिक्षक जगदीश भट्ट एवं एथलेटिक्सका तेजेन्द्र थापालाई नगदसहित सम्मान गरियो । सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका प्रतिनिधीको सहभागीता रहेको अधिवेशनमा उसुका खेलाडीले खेल कौशल प्रस्तुत गरका थिए ।

नेकोस सुदूरपश्चिम प्रदेश कमिटीः

१ अध्यक्षः प्रकाश कुमार चन्द 
२ उपाध्यक्ष्यः कोपिला सिंह शाही
३ उपाध्यक्षः हिक्मत रावल
४ सचिवः प्रकाश विक
५ उपसचिवः सुरेश बोहरा
६ उपसचिवः कृष्ण रोकाया
७ कोषाध्यक्षः दुर्गा शर्मा

सदस्यहरुः

१ः मिना जोशी 
२ः राजन खड्का 
३ः टेकराज सोडारी 
४ः अरुण भण्डारी 
५ः विनोद मगर 
६ः दिपक विनाडी 
७ः भुवनेश्वर भट्ट 
८ः सुरेन्द« विष्ट 
९ः रामचन्द« कठरीया 
१०ः हेमकृष्ण रञ्जितकार 
११ः प्रेम विष्ट 
१२ः सागर शाह 
१३ः दिलबहादुर ठगुन्ना 
१४ः लक्ष्मण थापा 
१५ः सुनिल कार्की 
१६ः दिपेन्द« सिंह 
१७ः सन्तराम डगौरा थुरु
१८ः विनोदकुमार स्नेही 
१९ः किशोर भट्ट 
२०ः भरत महत
२१ः टेक बहादुर बुढा 
२२ः टेकराज खनाल
२३ः विशाल खड्का 
२४ः विष्णु ओझा
२५ः कमलसिंह क्षेत्रीबुढा
२६ः सरिता साउद
२७ः धनबहादुर रोक्का 
२८ः नैना बोहरा
२९ः प्रताप विक
३०ः दिपेन्द्र धामी
३१ः प्रेम कार्की 
३२ः चित्र भट्ट
३३ः पुष्कर भट्ट
३४ः सुनिल नेपाली 
३५ः निर्प केसी
३६ः महेन्द« वयक
३७ः मुकेश कुँवर
३८ः नरेश बोगटी
३९ः कृष्ण बोहरा
४०ः डम्बर कुँवर
४१ः कृष्ण दमाई
४२ः दानबहादुर भाट
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो