चैत्र १८, २०८२ बुधबार | ०८:२९:३३
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

उपत्यकाव्यापी सडक दौड प्रतियोगिता शनिबार हुने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा शनिबार उपत्यकाव्यापी सडक दौड प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी रंगशालामै आएर टुंगिने छ ।

७२औं प्रजातन्त्र दिवसको अवसरमा हुन लागेको प्रतियोगितामा छात्रतर्फ पाँच किलोमिटर र छात्रातर्फ तीन किलोमिटरमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा काठमाडौंबाट एक सय, ललितपुरबाट ७५ र भक्तपुरबाट ५० गरी जम्मा दुई सय २५ प्रतिस्पर्धीहरुले सहभागिता जनाउने खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत मिनकुमार शर्माले बताए ।

दौड प्रतियोगिताको छात्र र छात्रातर्फका विजेताले १० हजार, दोस्रो हुनेले सात हजार, तेस्रोले पाँच हजार, चौंथोले चार हजार र पाँचौंले तीन हजार रुपैंया प्राप्त गर्नेछन् ।

शीर्ष पाँच स्थानमा पर्ने दुवैतर्फका खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो