चैत्र १७, २०८२ मंगलबार | १७:५२:१७
अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा

अमेरिकी रेस्लरमाथि जुरेलीको शान

काठमाडौं । नेपाली रेस्लर अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको महिला सिंगल फाइटतर्फ आइतबार अमेरिकाकी जेसी स्ट्रोमलाई पराजित गरेकी छिन् ।

नेपाल महिला रेस्लिङ प्रतिष्ठानद्धारा आयोजित प्रतियोगितामा स्ट्रोमलाई पराजित गरेपछि दर्शकले जुरेलीलाई ढाका टोपी लगाएर सम्मान गरेका थिए ।

भृकुटीमण्डपमा सम्पन्न एकदिने प्रतियोगिताको टु भर्सेस वान फाइटतर्फ नेपालका नेपाली ब्रो र स्नेहा थापाको जोडीले पाकिस्तानका कोबु ब्रान्डनलाई हराए ।

पुरुष सिंगल फाइटतर्फ नेपालका ठागु पाकिस्तानका जोर्डन होरसँग र ब्रो पाकिस्तानकै कोबु ब्रान्डनसँग पराजित भए । भारतीय रेस्लरसंग खेल्ने तालिका भएपनि नआएपछि जोर्डन ठागुसंग भिडेका थिए ।

महिला सिंगल फाइटतर्फ जमुना तामाङलाई स्तब्ध पार्दै सपना तामाङ विजयी भइन् ।

विजयी खेलाडीलाई सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, रेस्लर भरतबहादुर विसुराल (हिमालय टाइगर) र महिला रेस्लिङ प्रतिष्ठानकी अध्यक्ष भगवती खड्का लगायतले बेल्ट र पुरस्कारबाट सम्मान गरे ।

प्रतियोगितामा नेपालसहित अमेरिका र पाकिस्तानका खेलाडीहरुको सहभागीता थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो