चैत्र १२, २०८२ बिहीबार | १६:४२:५३
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्या अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्या अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

पर्याप्त तयारी समय भएकाले सुखद नतिजाको आशाः मन्त्री गहतराज

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले १९औं एसियाली खेलकुदको तयारीका लागि पर्याप्त समय भएकाले नेपाली खेलाडीबाट सुखद नतिजाको आशा भएको बताएका छन् ।

१९औं एसियाली खेलकुदको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडी तथा प्रशिक्षकको लागि राखेपले बुधबार पुनर्ताजगी कार्यक्रमको आयोजना गरेको थियो ।

एसियाली खेलकुदलाई लक्षिात गर्दै राखेपले २३ खेलका लागि एक महिना संचालन गरेको पहिलो चरणको बन्द प्रशिक्षण शनिबारबाट सकिएको थियो ।

 १९औ एसियाली खेलकुद सन् २०२३ सेप्टेम्बरमा आयोजना हुनेछ ।

‘नेपालले अन्तराष्ट्रिय स्तरमा सुखद सुरुवात गर्नुपर्छ । १९ औं एशियाली खेलकुदको तयारीका लागि एक बर्ष छ । यो हाम्रो लागि तयारी गर्ने सुखद अवसर हो,’ मन्त्री गहतराजले भने, ‘प्रतियोगिताको प्रशिक्षणमा लागि विनियोजित तयारी बजेटलाई बढाउन सकिन्छ ।’

यस्तै, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीहरु हरेक समय सेनाजस्तै तयारी अवस्थामा रहनु पर्ने बताए ।

‘एसियन गेम्सका लागि अझै एक वर्ष भन्दा बढीको समय बाँकी छ । यसबीचमा विभिन्न प्रतियोगिता आयोजना हुनेछ । त्यसका लागि खेलाडी सदा तयार रहनुपर्छ,’ उनले भने, ‘यो छनोट नै अन्तिम चरणको छनोट हैन । विभिन्न प्रतियोगिताको आधारमा अन्तिम छनोट हुनेछ र निरन्तर प्रशिक्षण संचालन हुनेछ ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो