काठमाडौं । युएसए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा याङटेन लामाले स्वर्ण पदक जितेका छन् ।
न्युयोर्कको ब्रुकलिनमा नोभेम्बर १० मा भएको प्रतियोगिताको पुरुष कुमुते १० देखि ११ वर्ष ब्ल्याक वेल्ट एडभान्स क्याटगोरीमा याङटेनले स्वर्ण पदक जितेको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्स क्लबले जनाएको छ । उनले निक स्पेन्सरलाई पराजित गरे ।
याङटेन च्याम्पियन्स मार्सल आर्ट्स क्लबको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएका हुन् । उनी ११औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेका स्वर्ण विजेता सुनिल लामाको प्रशिक्षणमा छन्
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
