चैत्र ८, २०८२ आइतबार | १०:१५:१६
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

करातेका खेलाडी र प्रशिक्षक सम्मानित

काठमाडौं । सुस्मिता फाउन्डेसन र च्याम्पियन मार्सल आर्ट एकेडेमीले शनिबार कराते खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ ।

आठौं दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण पदक विजेता मिनबहादुर तामाङलाई १ लाख १०१ रुपैयाँ प्रदान गरियो । मिनले ६० केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए ।

उनलाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सम्मानपत्र हस्तान्तरण गरेका थिए । सो अवसरमा कराते खेलाडी अनिल बराम, प्रशिक्षकहरू दीपक श्रेष्ठ, कुशल श्रेष्ठ, मन्डेकाजी श्रेष्ठ र फुटबल खेलाडी रिहाना बुढालाई पनि सम्मान गरिएको थियो ।

प्रमुख अतिथि लामाले यस्ता कार्यक्रमलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यसैगरी सुस्मिता फाउन्डेसनका सिइओ सुस्मिता तामाङ र च्याम्पियन मार्सल आर्टका एमडी शुसिला तामाङले यो कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताए । उनीहरू प्रदर्शन सरकारबाट खेलाडीका लागि विशेष बजेट व्यवस्था हुनु पर्ने माग राखे ।

कार्यक्रममा तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, नेपाल कराते महासंघका महासचिव दावा गुरुङलगायतको उपस्थिती थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो