मस्कट । नेपाल हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्मा एफआइएच प्रेसिडेन्ट अवार्डबाट सम्मानित भएका छन् ।
ओमानको मस्कटमा भएको अन्तर्राष्ट्रिय हक्की महासंघ (एफआइएच) को ४९औं महाधिवेशनका अवसरमा शनिबार शर्मालाई अवार्ड प्रदान गरिएको संघले जनाएको छ ।
महाधिवेशनमा सहभागी हुन शर्मासँगै ओमानमै रहेकी संघकी महासचिव सुवर्ण श्रेष्ठले नेपाली हक्कीको इतिहासमा पहिलो पटक यती ठूला अवार्ड प्राप्त भएको जानकारी दिँदै यो नेपालकै लागि गौरवको विषय रहेको बताइन् ।
भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।