चैत्र १४, २०८२ शनिबार | ०३:५७:२२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

विमला बिक पहिलो रोजाईमा 

काठमाडौं (खेलाडी)- एएफसी महिला कप २०२२ को छनोटअन्तर्गत हङकङविरुद्धको खेलमा पुजा रानाको स्थानमा विमला बिकले पहिलो रोजाइमा स्थान पाएकी छिन् ।

आज दिउसो ३ः४५ बजेदेखि सुरु हुने खेलका लागि सार्वजनिक सुरुवाती ११ मा टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एकमात्र परिवर्तन गरेका हुन् । 

नेपाली टोलीमा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा, अमृता जैसी, हिराकुमारी भुजेल, रेनुका नगरकोटी (कप्तान), सरु लिम्बु, सबिता राना मगर, गिता राना, प्रीति राई, बिमला चौधरी र मन्जली कुमारी छन् । 
छनोट अन्तर्गत शनिबार भएको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २-१ पराजित भएको थियो ।

छनोटमा हङकङको भने यो पहिलो खेल हो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो