चैत्र १४, २०८२ शनिबार | ०३:०६:२९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

गोलकिपर राया भित्र्याउने दौडमा थपिए चेल्सी र युनाइटेड

काठमाडौं । गोलकिपर डेभिड राया मार्टिन भित्र्याउने दौडमा प्रिमियर लिगका दुई ठूला क्लब चेल्सी र म्यानचेस्टर युनाइटेड पनि थपिएका छन् ।

टेलिग्रामका अनुसार राया भित्र्याउनका लागि  प्रिमियर लिगका यी दुई  क्लब टोटनहमसँग प्रतिस्पर्धा गर्न तयार भएका हुन् । टोटनहम लामो समय देखि गोलरक्षक ह्युगो लोरिसका विकल्पका रुपमा २७ वर्षिय राया भित्र्याउने प्रयासमा छ ।

प्रिमियर लिग क्लबको ब्रेन्टफोर्डका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका स्पेनिस गोलकिपर राया ठूला क्लबको नजरमा परेका हुन् । उनले यो सिजनका १९ खेलमा ६ क्लिन सिट राखेका छन् ।

ब्रेन्टफोर्ड हाल १९ खेलमा २९ अंकका साथ लिगको आठौं स्थानमा छ । रायासँगको सम्झौ अझै साढे एक वर्ष बाँकी रहे पनि राम्रो मुल्य पाएमा ब्रेन्टफोर्ड उनलाई  रिलिज गर्न तयार हुने अपेक्षा गरिएको छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो