चैत्र १२, २०८२ बिहीबार | २०:०६:५१
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

थाइल्यान्डविरुद्धको खेलका लागि नेपाली टोलीको पहिलो रोजाई सार्वजनिक

काठमाडौं । एएफसी यु–१७ एसियन कप छनोट २०२३ अन्तर्गत थाइल्यान्डविरुद्धको खेलका लागि नेपाली युवा टोलीको सुरुआती ११ सार्वजनिक भएको छ ।

नेपालले थाइल्यान्डविरुद्ध ४–३–२–१ को संरचनामा खेल्नेछ । रक्षापत्तिमा सिमान्त थापा, दिपक थापा मगर, अश्विन घोरासैनी र निशान्त तामाङ रहेका छन् भने मिडफिल्डरमा कप्तान प्रशान्त लक्ष्यम, युनिस बुढाथोकी,लक्ष्छु थापा, निरज कार्की,हरिस भट्ट र स्ट्राइकरमा सुवास बम रहेका छन् । नेपाली टोलीको गोलपोस्ट क्रिसल मोक्तानले सम्हाल्नेछन् ।

नेपाल समूह ‘एफ’मा स्पष्ट तीन अंकसहित सुखद सुरुआत गर्न चाहन्छ । नेपालले शुक्रबार दोस्रो खेलमा घरेलु टोली भियतनाम र अन्तिम खेलमा आइतबार चाइनिज ताइपेईको सामना गर्नेछ । 

छनोटमा सहभागी ४४ टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शीर्ष टोलीका साथै उत्कृष्ट ६ उपविजेता एसिया कप २०२३ का लागि छनोट हुनेछन् ।
 

नेपाली टिमः

गोलकिपरः क्रिसल मोक्तान

रक्षकः सिमान्त थापा, अश्विन घोरासैनी, दिपक थापा मगर,निशान्त तामाङ

मिडफिल्डरः प्रशान्त लक्ष्यम(कप्तान), युनिस बुढाथोकी, हरिस भट्ट , लक्ष्छु थापा, निरोज कार्की,

स्ट्राइकर सुवास बम
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो