चैत्र १७, २०८२ मंगलबार | ११:२५:१०
दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना

रियालको जित यात्रामा पूर्णविराम

मड्रिड । कप्तान करिम बेन्जेमाले पेनाल्टी अवसर गुमाएको खेलमा आइतबार रियाल मड्रिडको जारी सिजन स्पेनिस ला लिगामा लगातारको जित यात्रामा पूर्णविराम लागेको छ ।

ला लिगाको सातौ खेलमा रियाल १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको ओसासुनासँग १-१ को बराबरीमा रोकिएको हो ।

४२औं मिनेटमा भिनिसियस जुनियरले गरेको गोलमा रियालले अग्रता लिएको थियो । ५०औं मिनेटमा किकेले ओसासुनालाई खेलमा फर्काएका थिए । 

७८औं मिनेटमा डेविड गार्सियाले रातो कार्डको दर्शन गर्दैै मैदानबाट बाहिरिएपछि ओसासुनाले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो । गार्सियाले बेन्जेमामाथि खराब फाउल गरेपछि रातो कार्डको दर्शन गरेका थिए भने रियालले पेनाल्टीको अवसर पाएको थियो । 

चोटमुक्त हुँदै मैदान फर्किएका बेन्जेमाले सो पेनाल्टीको अवसर भने सदुपयोग गर्न सकेनन् । 

यसअघि लगातार ६ खेल जितेमो रियाल सात खेलपछि १९ अंकसहित दोस्रो स्थानमा छ । समान खेलमा समान १९ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो