चैत्र १८, २०८२ बुधबार | ०९:१५:५९
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

महिला फुटबल टिमलाई ५० लाख पुरस्कार दिने बंगलादेश क्रिकेट बोर्डको घोषणा

ढाका । बंगलादेश क्रिकेट बोर्ड (बिसिबी)ले सोमबार पहिलो पटक साफ च्याम्पियन बनेको राष्ट्रिय महिला टिमलाई ५० लाख बंगलादेशी टका पुरस्कार दिने भएको छ ।

काठमाडौंमा सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाललाई ३–१ को नतिजामा पराजित गर्दै बंगलादेश पहिलो पटक च्याम्पियन बनेको थियो ।

बिसिबीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पुरस्कारको घोषणा गरेको हो । बिसिबीका अध्यक्षद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय महिला टिमले उत्कृष्ट प्रदर्शन र ऐतिहासिक उपलब्धिसहित देशलाई नै गौरवान्वित बनाएको छ ।’

‘हामी यसको प्रशंसा गर्दै टिमलाई ५० लाख टका प्रदान गर्ने म घोषणा गछु,’ विज्ञप्तिमा भनिएको छ, ‘साफमा यो सफलताले देशभरका खेलकर्मीलाई उत्प्रेरित गर्नेमा कुनै शंका छैन ।’
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो