मंसिर २५, २०८२ बिहीबार | १६:४६:१०
लुम्बिनीले पावरप्लेमा जोड्यो ४४ रन बसन्त गौचन एकेडेमीले पुषमा फुटबल क्याम्प गर्ने राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने रोकिएन विदेश पलायनको लर्कोः अनिल पनि अस्ट्रेलिया प्रस्थान आर्सनलको विजयी यात्रा जारी रियाल मड्रिड घरेलु मैदानमै पराजित क्यानले बढायो एक्कासी टिकट मुल्य, समर्थकले गरे विरोध विश्व बक्सिङमा चन्द्रको कांस्य पक्का, एक करोड बढी पुरस्कार पक्का लुम्बिनी क्वालिफायर २ मा, काठमाडौं बाहिरियो एनपिएलमा रोहितको पाँच सय रन पूरा लुम्बिनीले पावरप्लेमा जोड्यो ४४ रन बसन्त गौचन एकेडेमीले पुषमा फुटबल क्याम्प गर्ने राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने रोकिएन विदेश पलायनको लर्कोः अनिल पनि अस्ट्रेलिया प्रस्थान आर्सनलको विजयी यात्रा जारी रियाल मड्रिड घरेलु मैदानमै पराजित क्यानले बढायो एक्कासी टिकट मुल्य, समर्थकले गरे विरोध विश्व बक्सिङमा चन्द्रको कांस्य पक्का, एक करोड बढी पुरस्कार पक्का लुम्बिनी क्वालिफायर २ मा, काठमाडौं बाहिरियो एनपिएलमा रोहितको पाँच सय रन पूरा

नेपाली महिला टिम सोल्टी होटलबाट सर्यो

काठमाडौं । साफ महिला च्याम्पियनसिपका लागि सोल्टी होटल रहेको नेपाली महिला टिमले होटल परिवर्तन गरेको छ ।

नेपाली महिला टिम शुक्रबार सोल्टी होटलबाट क्राउन इम्पेरियर रविभवन सरेको हो ।

‘नेपाली टिम शुक्रबार सोल्टीबाट क्राउन इम्पेरियर सरेको छ । तर, विशेष कारणबारे जानकारी छैन,’ एक एन्फा स्रोतले खेलाडीलाई बताए ।

भदौ २१ गतेदेखि सुरु भएको साफ महिला च्याम्पियनसिपको समूह ‘बी’ मा रहेको नेपाली टिमले पहिलो खेलमा भुटानलाई ४–० ले पराजित गरेको थियो । 
नेपालले समूह चरणको अर्को खेल सोमबार श्रीलंकाविरुद्ध खेल्दैछ । समूह ‘बी’ अन्तर्गत शुक्रबार भएको खेलमा श्रीलंकालाई ५–० ले पराजित गर्दै भुटानले एक खेल अगावै सेमिफाइनलको टिकट काट्यो ।

साफ महिला च्याम्पियनसिपको छैटौं संस्करणमा दक्षिण एसियाकैा सात वटै देशको सहभागिता छ ।


भिडियो
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II
FRIENDS CLUB का अध्यक्ष BISWASH BIKRAM SHAH II मलाई NATIONAL LEAGUE नै हुन्छ भन्नेमा शंका छ ।I ANFA
Nepal Premier League NPL मा सुरु भयो Playoff ! के भन्छन् समर्थक ?
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF