चैत्र ५, २०८२ बिहीबार | ०१:००:२३
चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित

लेवान्डोवस्कीको कीर्तिमानमा बार्सिलोनाको सहज जित

मड्रिड । स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीको ह्याट्रिकमद्दतमा बार्सिलोनाले बुधबार भिक्टोरिया प्लिजेनमाथि ५-१ को सहज जितसहित च्याम्पियन्स लिगमा सुखद सुरुआत गरेको छ ।

यससँगै लेवान्डोवस्की तीन भिन्न क्लबबाट च्याम्पियन्स लिगमा ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । उनले यसअघि बोरुसिया डर्टमन्ड र बायर्न म्युनिखबाट च्याम्पियन्स लिगमा ह्याट्रिक पूरा गरिसकेका थिए ।

गत सिजन बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणमा गरेको खराब प्रदर्शनकै कारण युरोपा लिग खेल्न बाध्य भएको थियो ।

समूह ‘सी’ अन्तर्गतको खेलको १३औं मिनेटमा फ्रयांक केइसीले गरेको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । ३४औं मिनेटमा लेवान्डोवस्कीले बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए । ४४औं मिनेटमा यान सेकाराको गोलमा प्लिजेनले खेलमा फर्कने संकेत गरेको थियो । 

पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा लेवान्डोवस्कीले बार्सिलोनाका लागि चौथो गोल गरे । ६७औं मिनेटमा लेवान्डोवस्कीले ह्याट्रिक पूरा गर्दै बार्सिलोनालाई सहज जिततर्फ डोहोर्याएका थिए । ७१औं मिनेटमा टोरेसले बार्सिलोनाका लागि पाँचौ गोल गरे ।

समूह सी मै जर्मन बुन्डेसलिगा महारथी बायर्न म्युनिखले इन्टर मिलानलाई २-० ले हरायो ।

यता सन् २०१९–१९ सिजनपछि च्याम्पियन्स लिगमा पुनरागमन गरेको टोटनहमले विजयी सुरआत गर्ने क्रममा समूह डी मा मार्सेलीलाई २-० ले हरायो । त्यस्तै स्पोर्टिङ लिस्बनले फ्रयांकफर्टलाई ३-० ले निराश पार्यो ।

 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं