चैत्र १२, २०८२ बिहीबार | १९:२४:५४
पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै

चौबे भारतीय फुटबल महासंघको नयाँ अध्यक्ष, भुटियालाई एक मत

नयाँ दिल्ली । कल्याण चौबे अखिल भारतीय फुटबल महासंघ (एआइएफएफ) को अध्यक्षमा निर्वाचित भएका छन् ।

शुक्रबार भएको निर्वाचनमा चौबेले अध्यक्षका अर्का प्रतिद्वन्दी पूर्व भारतीय कप्तान भाइचुङ भुटियालाई फराकिलो अन्तरले पराजित गरे । निर्वाचनमा कुल ३४ मध्ये चौबेले ३३ भोट पाउँदा भुटियाको पक्षमा एक मत मात्र खस्यो ।

एआइएफएफले सन् २००९ पछि नयाँ नेतृत्व पाएको हो । २००९ देखि चार वर्षको तीन कार्यकाल पूरा गरेका पूर्व अध्यक्ष प्रफुट पटेलले समयमै निर्वाचन गराउन नसकेपछि सुरु भएको खिचातानीका कारण भारतीय फुटबल फिफाको निलम्बनमा समेत परेको थियो ।

करिव १८ महिनासम्म निर्वाचनका लागि आलटाल गरेपछि भारतको सर्वोच्च अदालतले पटेललाई अध्यक्ष पदबाट हटाउदै तीन सदस्यीय कमिटिलाई एआइएफएफको जिम्मा दिएको थियो ।

तर, एआइएफएफमा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले अक्टोबर १६ मा भारतीय फुटबललाई निलम्बन गर्ने निर्णय गरेको थियो । जुन ११ दिनपछि अर्थात अक्टोबर २७ मा फुकुवा भएको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो