चैत्र १४, २०८२ शनिबार | ०२:१९:२७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

युनाइटेड सधै मेरो मुटूभित्र थियो : रोनाल्डो

म्यानचेस्टर, (खेलाडी)- क्रिस्टियानो रोनाल्डोको युभेन्टसबाट म्यानचेस्टर युनाइटेड सरुवा नाटकीय रुपमा सरुवा बजारको अन्तिम दिन मंगलबार सम्पन्न भएको छ । 

रियाल मड्रिडका लागि ओल्ड ट्राफोर्ड छोडेको १२ वर्षपछि पोर्चुगाली हस्ती रोनाल्डो १ करोड ३० लाख पाउन्डमा पुरानै क्लब फर्किएका हुन् । 

३६ वर्षे रोनाल्डोले दुई वर्षे सम्झौतापत्रमा हस्ताक्षर गर्दै युनाइटेडमा पुनरागमन जनाएका हुन् । उनले सेप्टेम्बर ११ मा न्युक्यासलविरुद्ध हुने खेलमार्फत युनाइटेडको जर्सीमा दोस्रो पटक ‘डेब्यु’ जनाउने सम्भावना छ । 

‘म्यानचेस्टर युनाइटेड भनेको यस्तो क्लब हो, जुन मेरो मुटुमा सधै थियो । शुक्रबार पुनरागमनको कुरा पक्का हुनेवित्तिकै पाएका सन्देशहरुबाट म भावुक बनेको छु,’ रोनाल्डोले युनाइटेड पुनरागमनको औपचारिकता पूरा भएपछि भने, ‘अन्तर्राष्ट्रिय ब्रेकपछि म युनाइटेड फर्किनेछु । मैले युनाइटेडमा सफल सिजन आशा गरेको छु ।’

२००९ मा रियाल सरुवा हुनुअघि उनले युनाइटेडका लागि १ सय १८ गोल गरेका थिए । रोनाल्डोले जितेका पाँच बालन डी अर अवार्डमध्ये पहिलो युनाइटेडमै हुँदा जितेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो