बर्लिन । युरोपा लिग सेमिफाइलनको पहिलो लेगमा बिहीबार इन्ट्राट फ्रयांकफर्ट र आरबी लाइपजिगले जित निकालेका छन् ।
पहिलो लेगमा फ्रयांकफर्टले वेस्ट ह्यामलाई उसैको मैदाना २–१ ले पराजित गर्दा लाइपजिगले घरेलु मैदानमा रेन्जर्सलाई १–० ले पराजित गर्यो ।
फ्रयांकफर्टको जितमा एन्सगर नफ र डाइची कमाडाले एक एक गोल गरे । वेस्ट ह्यामका मिचेल एन्टोनियोले एक गोल फर्काएका थिए ।
लाइपजिगका भने एन्जेलिनोले निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा निर्णायक गोल गरे ।
सेमिफाइलनको दोस्रो लेग अर्को हप्ता हुनेछ ।
यसअघि सेमिफाइलन प्रवेशका क्रममा फ्रयांफर्टले बार्सिलोनालाई समग्रमा ४–३ ले र लाइपजिगले एटलान्टा समग्रमा ३–१ ले लाई पराजित गरेका थिए ।
भिडियो
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video