मंसिर १८, २०८२ बिहीबार | ०३:१४:५४
विराटनगरविरुद्ध लुम्बिनीको प्रभावशाली जित, उक्लियो चौथो स्थानमा विराटनगरविरुद्ध डार्सीको अर्धशतक, लुम्बिनीको एक सय रन पूरा लुम्बिनीले पावरप्लेमा दुई विकेट गुमायो लुम्बिनीलाई विराटनगरको मध्यम लक्ष्य विराटनगरले पावरप्लेमा डुप्लेसीसहित दुई विकेट गुमायो विराटनगरविरुद्ध लुम्बिनीले पहिले बलिङ गर्ने युभेन्टस कोपा इटालियाको क्वार्टरफाइनलमा ‘थ्रीलर म्याच’ मा म्यानचेस्टर सिटी विजयी अग्रता बढाउदै बार्सिलोना एनपिएलः विराटनगरलाई लुम्बिनीको चुनौती विराटनगरविरुद्ध लुम्बिनीको प्रभावशाली जित, उक्लियो चौथो स्थानमा विराटनगरविरुद्ध डार्सीको अर्धशतक, लुम्बिनीको एक सय रन पूरा लुम्बिनीले पावरप्लेमा दुई विकेट गुमायो लुम्बिनीलाई विराटनगरको मध्यम लक्ष्य विराटनगरले पावरप्लेमा डुप्लेसीसहित दुई विकेट गुमायो विराटनगरविरुद्ध लुम्बिनीले पहिले बलिङ गर्ने युभेन्टस कोपा इटालियाको क्वार्टरफाइनलमा ‘थ्रीलर म्याच’ मा म्यानचेस्टर सिटी विजयी अग्रता बढाउदै बार्सिलोना एनपिएलः विराटनगरलाई लुम्बिनीको चुनौती

अमेरिकी सैन्य विमानबाट खसेर ज्यान गुमाउनेमध्ये एक अफगानी फुटबलर 

काबुल, (खेलाडी)- अफगानिस्तानका एक युवा फुटबलरको अमेरिकी सैन्य विमानबाट खसेर मृत्यु भएको छ । 

शुक्रबार अफगानी अधिकारीहरुले अमेरिकाको सैन्य विमानबाट खसेर मृत्यृ भएका एक युवा १७ वर्षमुनिको राष्‍ट्रिय फुटबल टोलीबाट अन्तर्राष्‍ट्रिय खेल खेलिसकेका भएको पुष्‍टी गरेका छन् । 

अफगानिस्तानको युवा टोलीका सदस्य १९ वर्षिय नकी अनवर विमानबाट खसेर मृत्यु भएको बताइएको छ । नकीले अफगानिस्तानको युवा टोलीका लागि दुई वर्षअघि खेलेका थिए । 

अफगान प्रशासनले सैन्य विमान चढ्ने क्रममा नकीको मृत्यु भएको बताएको हो । यद्धपी उनको मृत्युको वारेमा बाँकी जानकारी भने दिइएको छैन् । 

केहि दिनअघि विद्रोही समुह तालिवानले अफगानी राजधानी काबुल कब्जा गरेपछि हजारौं मानिस देश छोड्न  विमानस्थलमा जम्मा भएका थिए । स्थानीय सञ्‍चार माध्यमका अनुसार अमेरिकी सैन्य विमानबाट दुई जना मानिस खसेका थिए । त्यस्तै अमेरिकी सैन्य विभागले पनि जहाजको चक्कामा मानिसको अंग भेटिएको पुष्‍टी गरेको थियो । 


भिडियो
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS
Sundeep Jora || जनकपुरलाई हराएर प्लेअफमा छनोट हुन्छौं || NEPAL PREMIER LEAGUE SEASON 2 || LUMBINI ||
ADAM ROSSINGTON || अब हाम्रो ध्यान बिहीबारको खेलमा || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE S2 ||
RAJU BASNYAT || पोखराको PARTNERSHIP ब्रेक गर्न सकेनौं । सेट भएको विकेट गुमाउँदा हार बेहोर्यौं ||
DAWID MALAN || हामीले JANAKPUR लाई जितको CREDIT दिनैपर्छ । JANAKPUR ले राम्रो BATTING गर्यो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2