वैशाख ३०, २०८२ मंगलबार | १०:४२:५७
समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास

पेमाद्धारा महिला खेलाडीको सम्मानका लागि अक्षय कोषको स्थापना

काठमाडौं । पूर्व राष्ट्रिय महिला फुटबल खेलाडी पेमा डोल्मा लामाले महिला फुटबल खेलाडीहरुको सम्मानका लागि अक्षय कोषको स्थापना गरेकी छिन् ।

एन्फा महिला समितिकी सदस्य तथा महिला फुटबल संघकी महासचिव लामाले विभिन्न प्रतियोगिताको दौरान आफूले पाएका भत्ता तथा अन्य रकम गरी तीन लाख बराबरको अक्षय कोष स्थापना गरेकी हुन् ।

वार्षिक रुपमा यस रकमबाट प्राप्त ब्याजले प्रत्येक वर्ष मार्च आठमा महिला दिवसका दिन एक पुरानो वा नयाँ महिला खेलाडीलाई सम्मान गर्ने जानकारी दिएकी छिन् । उक्त महिला खेलाडी छनोट गर्नका लागि लामाले छनोट समितिको गठन गर्ने बताइन् ।

लामाले यसरी सम्मान गर्नुको उद्देश्य पुराना महिला खेलाडीहरुले फुटबल विकासमा पु¥याएको योगदानको कदर र नयाँ खेलाडीलाई खेलप्रति हौसला प्रदान गर्नु रहेको बताइन् ।

करिब दुई दशकदेखि फुटबलमा सक्रिय लामाले सहायक रेफ्री र रेफ्री इन्स्ट्रक्टरको रुपमा समेत काम गरिसकेकी छिन् । उनले आगामी दिनमा अक्षय कोषमा रकम थप गर्दे लाने जानकारी दिएकी छिन् ।  

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP